images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 520
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ र बिक्रीदर १ सय ३१ रुपैयाँ ६० पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३१ रुपैयाँ ३६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ६ पैसा  र बिक्री दर १ सय ३८ रुपैयाँ ६९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५५ रुपैयाँ ४ पैसा र बिक्री दर १ सय ५५ रुपैयाँ ७५ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.00 131.60
     
    EUR (European Euro)
    1 138.06 138.69
     
    GBP (UK Pound Sterling)
    1 155.04 155.75
     
    CHF (Swiss Franc)
    1 138.96 139.60
     
    AUD (Australian Dollar)
    1 86.47 86.87
     
    CAD (Canadian Dollar)
    1 95.22 95.65
     
    SGD (Singapore Dollar)
    1 96.74 97.18
     
    JPY (Japanese Yen)
    10 9.52 9.56
     
    CNY (Chinese Yuan)
    1 18.80 18.89
     
    SAR (Saudi Arabian Riyal)
    1 34.89 35.05
     
    QAR (Qatari Riyal)
    1 35.85 36.02
     
    THB (Thai Baht)
    1 3.73 3.75
     
    AED (UAE Dirham)
    1 35.67 35.83
     
    MYR (Malaysian Ringgit)
    1 28.95 29.08
     
    KRW (South Korean Won)
    100 9.94 9.98
     
    SEK (Swedish Kroner)
    1 12.22 12.27
     
    DKK (Danish Kroner)
    1 18.55 18.64
     
    HKD (Hong Kong Dollar)
    1 16.69 16.76
     
    KWD (Kuwaity Dinar)
    1 426.11 428.06
     
    BHD (Bahrain Dinar)
    1 347.48 349.07


    images
    images

    Logo