images
images

राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने 


  • 284
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

    राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

    राष्ट्रपतिको निर्वाचन भोली हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।


    images
    images

    Logo