images
images

भोली एनआईसी एशियाको एटीएमबाट हुने कारोबार बन्द, यस्तो छ कारण


  • 425
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    भोली एनआईसी एशियाको एटीएमबाट हुने कारोबार बन्द, यस्तो छ कारण

    काठमाडौं । बिहीवार एनआईसी एशियाको एटिएमबाट हुने कारोबार बन्द हुने भएको छ । बुत्रवार बैंकले सूचना जारी गर्दै भेली २ बजेदेखि ४ बजेसम्म कार्डहरुबाट हुने कारोबार बन्द हुने जनाएको हो । 

    बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुने भएको हो । 

    बैंकका अनुसार भोली डेबिट क्रेडिट, र डलरकार्डबाट हुने कारोबार साथै एटीएम र पीओएस सेवा पनि अवरुद्ध हुने जनाएको छ । 

     


    images
    images

    Logo