images
images

एकैदिन हजार रुपैयाँले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 321
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    एकैदिन हजार रुपैयाँले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । बुधवार सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको छ । 

    मंगलवार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo