images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 353
    SHARES
  • २०७९ फाल्गुण २४ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३६ पैसा कायम रहेको छ । मंगलवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ४५ पैसा  र बिक्री दर १ सय ४० रुपैयाँ ९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ८ पैसा र बिक्री दर १ सय ५७ रुपैयाँ ८० पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.76 131.36
     
    EUR (European Euro)
    1 139.45 140.09
     
    GBP (UK Pound Sterling)
    1 157.08 157.80
     
    CHF (Swiss Franc)
    1 140.22 140.86
     
    AUD (Australian Dollar)
    1 87.25 87.65
     
    CAD (Canadian Dollar)
    1 95.97 96.41
     
    SGD (Singapore Dollar)
    1 97.14 97.59
     
    JPY (Japanese Yen)
    10 9.62 9.66
     
    CNY (Chinese Yuan)
    1 18.86 18.94
     
    SAR (Saudi Arabian Riyal)
    1 34.84 35.00
     
    QAR (Qatari Riyal)
    1 35.84 36.01
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.60 35.77
     
    MYR (Malaysian Ringgit)
    1 29.24 29.37
     
    KRW (South Korean Won)
    100 10.03 10.07
     
    SEK (Swedish Kroner)
    1 12.45 12.51
     
    DKK (Danish Kroner)
    1 18.74 18.82
     
    HKD (Hong Kong Dollar)
    1 16.66 16.73
     
    KWD (Kuwaity Dinar)
    1 426.14 428.09
     
    BHD (Bahrain Dinar)
    1 346.79 348.38


    images
    images

    Logo