images
images

कोटेश्‍वरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ घाइते


  • 510
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    कोटेश्‍वरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ घाइते

    काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्‍वरमा मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    सोमवार भक्तपुर चाँगुनारायण नगरपालिका ५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


    images
    images

    Logo