images
images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले माग्यो कर्मचारी


  • 283
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले माग्यो कर्मचारी

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन २९ गतेभित्र आवेदन बुझाउन बैंकले अनुरोध गरेको छ । 

    Vacancy.jpeg


    images
    images

    Logo