images
images

घट्यो डलरको मुल्य, यस्तो छ अन्य देशको विनिमयदर ?


  • 353
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    घट्यो डलरको मुल्य, यस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३६ पैसा कायम रहेको छ । सोमवार डलर १ सय ३१ रुपैयाँ ४५ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ८ पैसा  र बिक्री दर १ सय ३९ रुपैयाँ ७१ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ५७ रुपैयाँ ९७ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.76 131.36
     
    EUR (European Euro)
    1 139.08 139.71
     
    GBP (UK Pound Sterling)
    1 157.25 157.97
     
    CHF (Swiss Franc)
    1 139.99 140.63
     
    AUD (Australian Dollar)
    1 88.08 88.48
     
    CAD (Canadian Dollar)
    1 96.14 96.58
     
    SGD (Singapore Dollar)
    1 97.19 97.63
     
    JPY (Japanese Yen)
    10 9.62 9.66
     
    CNY (Chinese Yuan)
    1 18.87 18.96
     
    SAR (Saudi Arabian Riyal)
    1 34.84 35.00
     
    QAR (Qatari Riyal)
    1 35.84 36.00
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.60 35.77
     
    MYR (Malaysian Ringgit)
    1 29.20 29.33
     
    KRW (South Korean Won)
    100 10.06 10.11
     
    SEK (Swedish Kroner)
    1 12.48 12.54
     
    DKK (Danish Kroner)
    1 18.69 18.77
     
    HKD (Hong Kong Dollar)
    1 16.66 16.73
     
    KWD (Kuwaity Dinar)
    1 426.05 428.01
     
    BHD (Bahrain Dinar)
    1 346.80 348.39


    images
    images

    Logo