images
images

प्रहरीका एक वरिष्ठ सई मृत फेला


  • 346
    SHARES
  • २०७९ फाल्गुण २२ गते सोमबार

    प्रहरीका एक वरिष्ठ सई मृत फेला

    काठमाडौं । कञ्चपुरमा  प्रहरीका एक वरिष्ठ सई मृत भेटिएका छन्। आइतबार राति भीमदत्त नगरपालिका १५ शारदा टोलका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन्।

    महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत चन्द राति घरमै झुन्डिएको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको कन्चनपुर प्रहरीले जनाएको छ।


    images
    images

    Logo