images
images

सम्पूर्ण लघुवित्तलाई राष्ट्र बैंकले जारी गर्यो यस्तो सुचना 


  • 330
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    सम्पूर्ण लघुवित्तलाई राष्ट्र बैंकले जारी गर्यो यस्तो सुचना 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन ससहमति माग गर्दा राष्ट्र बैंकको लाभांश सहितको विवरण पेश गर्ने अनुरोध गरेको छ ।

    नेपाल राष्ट्र बैंकको लघुवित्त तथा सुपरिवेक्षण विभागले इजाजपत्र प्राप्त घ बर्गका लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीउ विवरण प्रकाशन गर्न सहमति माग गर्दा यस बैंक बाट फागुन १० गते जारी गरेको परिपत्र बमोजिम हुनेगरि मात्र लाभांश प्रस्ताव सहितको विवरण पेश गर्ने लघुवित्तलाई अनुरोध गरेको छ । 

    1677991838328_page-0001.jpg


    images
    images

    Logo