images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 389
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँमा बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ लाख २ हजार ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo