images
images

काभ्रे र अछाममा भूकम्पको धक्का


  • 261
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    काभ्रे र अछाममा भूकम्पको धक्का

    भक्तपुर । काभ्रे र अछाममा  भूकम्पको धक्का महसुस गरिएको छ ।  आइतवार बिहान आठ बजेर तीन मिनेटमा काभ्रे र  आठ बजेर ३५ मिनेटमा अछाममा भूकम्पको धक्का महसुस गरिएको हो ।

    भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काभ्रेमा ४‍.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रेसहितका छिमेकी जिल्लामा महसुस भएको छ ।

    त्यसैगरी आज बिहान ८ बजेर ३५ मिनेटमा अछाम केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको छ ।


    images
    images

    Logo