images
images

भक्तपुर  बारमा  प्रजातान्त्रिक समुह बिजयी, अध्यक्षमा रविन्द्र प्रधान पुन: निर्वाचित 


  • 516
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    भक्तपुर  बारमा  प्रजातान्त्रिक समुह बिजयी, अध्यक्षमा रविन्द्र प्रधान पुन: निर्वाचित 

    भक्तपुर । बार एसोसिएसन भक्तपुरको अध्यक्षमा प्रजातान्त्रिक समुहका रविन्द्र प्रधान पुनः निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा रविन्द्र प्रधानको समुह विजयी भएको हो ।

    समितिको उपाध्यक्षमा सुरोज तुक्षें, सचिवमा पुरुषोतम तिमिल्सिना, सहसचिवमा सुमित्रा मल्ल, कोषध्यक्षमा विक्रम बखुन्छें निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यमा अन्जाली भासिमा, सदस्यमा प्रदिप कार्की,  रमेश खनाल, प्रचण्ड प्रकास प्रधान नौला, फर्समाया देवी मगर, सुजन कार्की, प्रकाश धौबन्जार, निरज श्रेष्ठ  विजयी भएका छन् ।

    यस्तै केन्द्रिय पार्षदमा सानु सुवाल, हिम प्रकास प्रजापति, अविकेश्वर पोखरेल, सत्यन्द्र प्रजापति, राम राज कायस्थ, गिता तिम्सिना, नानीराम थापा, शुन्दर पुरी, अनिष सुवाल , छत्रमणी दहाल, प्रियकुमार थापा र दिपक बस्नेत विजयी भएको निर्वाचन समितिले जनाएको छ ।


    images
    images

    Logo