images
images

कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर


  • 378
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    कति पुग्यो डलरको मुल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४५ पैसा कायम रहेको छ । शनिवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ८२ पैसा  र बिक्री दर १ सय ३९ रुपैयाँ ४६ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५६ रुपैयाँ ९० पैसा र बिक्री दर १ सय ५७ रुपैयाँ ६२ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.85 131.45
     
    EUR (European Euro)
    1 138.82 139.46
     
    GBP (UK Pound Sterling)
    1 156.90 157.62
     
    CHF (Swiss Franc)
    1 139.49 140.13
     
    AUD (Australian Dollar)
    1 88.42 88.82
     
    CAD (Canadian Dollar)
    1 96.45 96.90
     
    SGD (Singapore Dollar)
    1 97.18 97.63
     
    JPY (Japanese Yen)
    10 9.60 9.65
     
    CNY (Chinese Yuan)
    1 18.95 19.04
     
    SAR (Saudi Arabian Riyal)
    1 34.86 35.02
     
    QAR (Qatari Riyal)
    1 35.86 36.03
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 35.63 35.79
     
    MYR (Malaysian Ringgit)
    1 29.23 29.37
     
    KRW (South Korean Won)
    100 10.05 10.09
     
    SEK (Swedish Kroner)
    1 12.46 12.52
     
    DKK (Danish Kroner)
    1 18.65 18.74
     
    HKD (Hong Kong Dollar)
    1 16.67 16.75
     
    KWD (Kuwaity Dinar)
    1 426.19 428.15
     
    BHD (Bahrain Dinar)
    1 347.06 348.65


    images
    images

    Logo