images
images

फेवातालमा ४ वटा डुंगा पल्टियो, ६ जनाको सकुशल उद्धार 


  • 448
    SHARES
  • २०७९ फाल्गुण २० गते शनिबार

    फेवातालमा ४ वटा डुंगा पल्टियो, ६ जनाको सकुशल उद्धार 

    काठमाडौं । हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको हो ।  डुंगा  ६ सवार ६ जनाको सकुशल उद्धार गरिएको छ भने एक जना गम्भिर घाइते भएका छन् । डुंगामा ७ जना सवार थिए । 

    घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी हुन् । घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।

     

     


    images
    images

    Logo