images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 231
    SHARES
  • २०७९ फाल्गुण २० गते शनिबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४५ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ४६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ८२ पैसा  र बिक्री दर १ सय ३९ रुपैयाँ ४६ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ९० पैसा र बिक्री दर १ सय ५७ रुपैयाँ ६२ पैसा रहेको छ ।

    dollare 11JPG.JPG

     

     


    images
    images

    Logo