images
images

सानिमा बैंकका सम्पूर्ण सेवा १२ घण्टाका लागि बन्द रहने


  • 240
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    सानिमा बैंकका सम्पूर्ण सेवा १२ घण्टाका लागि बन्द रहने

    काठमाडौं । सानिमा बैंक लिमिटेडका सेवा १२ घण्टाका लागि अवरुद्ध हुने भएका छन् ।  बैंकले भोलि बिहान ८ बजेसम्मका लागि सबै सेवाहरु बन्द रहने बैंकले जनाको छ।

    बैंकले एक सूचना प्रकाशित गर्दै शुक्रबार बेलुका ८ बजेदेखि फागुन २० गते बिहान ८ बजेसम्म बैकको सम्पूर्ण बैंकिङ तथा विद्युतीय भुक्तानी सेवाहरु (एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड, इ कम, कनेक्ट आइपीएस) चल्ने जनाएको छ ।

    डाटा सेन्टर माईग्रेसन गर्नु पर्ने भएको हुदाँ उक्त सेवा बन्द हुने बैंकले जनाएको छ ।

    Screenshot_3-2.webp


    images
    images

    Logo