images
images

बैंक तथा वित्तीय संस्था विरुद्धका अवैध गतिविधि रोक्न गृहको निर्देशन


  • 340
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    बैंक तथा वित्तीय संस्था विरुद्धका अवैध गतिविधि रोक्न गृहको निर्देशन

    काठमाडौं । बैंक तथा वित्तीय संस्था विरुद्ध हुनेृ अवैध गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यलयमा पत्राचार गर्दै सो निर्देशन दिएको हो । 

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध देशभरी आन्दोलन चर्किएको छ । व्यवसायी दुर्गा प्रसाईं लगायतका समूहले विभिन्न  बैंक तथा वित्तीय संस्थाका विरुद्ध बोल्दै कर्मचारीलाई कालोमोसो दल्न समेत चेतावनी दिँदै आएका छन् ।

    बैंक तथा वित्तीय संस्था विरुद्धका यस्ता अराजक गतिविधि रोक्न मन्त्रालयले निर्देशन दिएको हो । 

     


    images
    images

    Logo