images
images

सरकारले बढायो दुधको मूल्य, प्रतिलिटर कति पुग्यो ?


  • 647
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    सरकारले बढायो दुधको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    काठमाडौं । सरकारले दुधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

    यसअघि किसानले बिक्री गर्ने दूधको  मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा रहेको मूल्य आज बसेको बैठकले ९ रूपैयाँ १ पैसाले बढाउँदै प्रतिलिटर ६५ रुपैयाँ  ५ पैसा कायम गरेको छ । एक वर्षअघि पनि सरकारले दुधको मूल्य बढाएको थियो ।

    डीडीसीले हाल  प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ ।

     


    images
    images

    Logo