images
images

आरटीजीएस प्रणाली शनिबार पनि खुल्ने 


  • 262
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    आरटीजीएस प्रणाली शनिबार पनि खुल्ने 

    काठमाडौं । रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली शनिबार पनि खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै आरटीजीएस प्रणाली शनिबार २ घण्टाको लागि सुचारू रहने जानकारी दिएको हो  । 

    बैंकका अनुसार विकास ॠणपत्र २०७९ ‘क’को व्याज  तथा सावाँ भुक्तानी प्रयोजनका लागि शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने भएको हो  । उक्त सेवा भाेली अथात् शनिबार बिहान १०ः३० बजेदेखि १२ः०० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

    RTGS-Notice_79.11.19_page-0001.jpg

     

     

     


    images
    images

    Logo