images
images

बागमति प्रदेशको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान 


  • 274
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    बागमति प्रदेशको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान 

    काठमाडाै‌ं । बागमती प्रदेश सरकारले कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको छ । बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले बुक्रवार सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो ।

    इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाउन पर्नेछ । 

    ss.JPG


    images
    images

    Logo