images
images

काठमाडौं तराई-मधेश द्रुतमार्गले माग्यो करारमा कर्मचारी


  • 321
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    काठमाडौं तराई-मधेश द्रुतमार्गले माग्यो करारमा कर्मचारी

    काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाले करार पदमा २४ जना कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै नेपाली सेनाले करारमा ईन्जिनियर ६ जना, टनेल सव ईन्जिनियर १२ जना गरी जम्मा २४ जना कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशन गर्दै आयोजनाले १५ दिन भित्र योग्यता पुगेका उमेद्वारले दरखास्त दिन आग्रह गरेको छ । 

    आवेदकले शैक्षिक योग्यता तथा कार्य अनुभवका प्रमाण, नेपाली नगरिकताको प्रतिलिपि, पासपोर्ट साइजको सहित दरखास्त दिनु पर्ने आयोजनाले जनाएको छ । 

    fast.JPG


    images
    images

    Logo