images
images

नेपाली सेनाले माग्यो विभिन्न जिल्लाका लागि कर्मचारी, साधारण लेखपढ जानेकाले पनि आवेदन दिन सक्ने


  • 1.0K
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    नेपाली सेनाले माग्यो विभिन्न जिल्लाका लागि कर्मचारी, साधारण लेखपढ जानेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नेपाली सेनाले विभिन्न जिल्लाकालागि कर्मचारी माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय अन्तर्गतको कार्यरथी विभाग जंगी अड्डाले मंगलवार सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

    सेनामा ब.का.सी देखि सयससम्मलाई अवसर छ । साधारण लेखपढ गर्न सक्नेलाई समेत रोजगारको अवसर रहेको  सूचनामा उल्लेख छ । उक्त आवेदनमा इच्छुक नागरिकले चैत १९ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । 

    n.JPG

    nn.JPG


    images
    images

    Logo