images
images

निरन्तर ओरालो लागेको डलरको मूल्यमा लाग्यो ब्रेक, यस्तो छ अन्य देशको विनिमयदर


  • 319
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    निरन्तर ओरालो लागेको डलरको मूल्यमा लाग्यो ब्रेक, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४६ पैसा कायम रहेको छ । बिहीवार डलर १ सय ३२ रुपैयाँ ३१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ९८ पैसा  र बिक्री दर १ सय ४० रुपैयाँ ६१ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ४५ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.86 132.46
     
    EUR (European Euro)
    1 139.98 140.61
     
    GBP (UK Pound Sterling)
    1 157.73 158.45
     
    CHF (Swiss Franc)
    1 140.08 140.71
     
    AUD (Australian Dollar)
    1 88.68 89.08
     
    CAD (Canadian Dollar)
    1 96.84 97.28
     
    SGD (Singapore Dollar)
    1 97.80 98.25
     
    JPY (Japanese Yen)
    10 9.64 9.69
     
    CNY (Chinese Yuan)
    1 19.09 19.18
     
    SAR (Saudi Arabian Riyal)
    1 35.14 35.30
     
    QAR (Qatari Riyal)
    1 36.14 36.30
     
    THB (Thai Baht)
    1 3.79 3.80
     
    AED (UAE Dirham)
    1 35.90 36.06
     
    MYR (Malaysian Ringgit)
    1 29.46 29.60
     
    KRW (South Korean Won)
    100 10.05 10.10
     
    SEK (Swedish Kroner)
    1 12.56 12.62
     
    DKK (Danish Kroner)
    1 18.81 18.89
     
    HKD (Hong Kong Dollar)
    1 16.80 16.87
     
    KWD (Kuwaity Dinar)
    1 429.34 431.30
     
    BHD (Bahrain Dinar)
    1 349.71 351.31


    images
    images

    Logo