images
images

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न  सन नेपाल लाइफले बोर्डमा दियो निवेदन


  • 290
    SHARES
  • २०७९ फाल्गुण १८ गते बिहीबार

    प्रिमियम मूल्यमा आईपीओ जारी गर्न  सन नेपाल लाइफले बोर्डमा दियो निवेदन

    काठमाडौं । सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्काशनका लागि कम्पनरुीले बुधवार कोर्डमा निवेदन दिएको हो । 

    कम्पनीले १ सय ५० रुपैयाँ ५५ पैसामाप्रिमियम थप गरि प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसा मा शेयर जारी गर्ने लागेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ९६ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

    कम्पनी आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई निण्ुक्त गरेको छ । 

     


    images
    images

    Logo