images
images

डलरको मूल्य बढ्दा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ? 


  • 264
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    डलरको मूल्य बढ्दा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ? 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७१ पैसा कायम रहेको छ । शुक्रबार १ सय ३२ रुपैयाँ ६८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ८५ पैसा  र बिक्री दर १ सय ४० रुपैयाँ ४९ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ६४ पैसा रहेको छ ।

    Capture 888.JPG


    images
    images

    Logo