images
images

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा र जनसम्पर्क सल्लाहकारमा आचार्य नियुक्त


  • 325
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा र जनसम्पर्क सल्लाहकारमा आचार्य नियुक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा र जनसम्पर्क सल्लाहकारमा रामदीप आर्चाय नियुक्त भएका छन् । सोमबार दुवैजनालाई प्रधानमन्त्रीले सल्लाहकार नियुक्त गरेका हुन् ।

    सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप–कार्यकारी निर्देशक थिए भने पूर्व सभामुख अग्निप्रसाद सापकोटाको छोरापनि हुन् । तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए । 

    यस्तै प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् ।





    images
    images

    Logo