images
images

प्रोग्रेशिभ फाइनान्सले माग्यो कर्मचारी


  • 296
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    प्रोग्रेशिभ फाइनान्सले माग्यो कर्मचारी

    काठमाडौं । प्रोगेसिभ फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

    कम्पनीले डिपार्टमेन्ट हेडदेखि एसिस्टेनसम्मका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका लागरिकले फागुन २३ गतेभित्र कम्पनीको वेवसाइटमार्फत आवेदन दिन कम्पनीले जनाएको छ । 

    pro.jpg


    images
    images

    Logo