नुवाकोट । नुवाकोटमा बस दुर्घटना हुँदा मा २ जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।
त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको सो बस नुवाकोटको बिदुर नगरपालिका १२ चैनपुरमा उक्त बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।