images
images

बालाजुबाट हटायो डीएसपी विष्टलाई, अव कहाँ पुगे ? 


  • 300
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    बालाजुबाट हटायो डीएसपी विष्टलाई, अव कहाँ पुगे ? 

    काठमाडौं । प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ। यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका डीएसपीलाई जिम्मेवारीबाट हटाइएको हो । 

    डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ। सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।  सो बेला सुरक्षा मतबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।

     


    images
    images

    Logo