images
images

बुटवल–बर्दघाट १३२ केभी प्रसारण लाइन भोलिदेखि ४ घण्टाको लागि बन्द 


  • 438
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    बुटवल–बर्दघाट १३२ केभी प्रसारण लाइन भोलिदेखि ४ घण्टाको लागि बन्द 

    काठमाडौं । बुटवल–बर्दघाट १३२ केभी डवल सर्किट प्रसारण लाइन भोलिदेखि ४ घण्टाको लागि बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले एक सुचना जारी गर्दै माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बन्द हुने जानकारी दिएको हो । 

    प्राधिकरणका अनुसार विहीबार बाट विहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण रोकिने जानकारी दिएको हो । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ बडेरास्थित न्यु बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसिटी १६ को टावर निर्माण गर्नुपर्ने भएकाले बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बन्द हुने सूचनामा लेखिएको छ ।

    Notice-768x402.jpg

     

     


    images
    images

    Logo