images
images

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 309
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधवार छापावाला सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । 

    मंगलवार प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo