images
images

फेरि घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 323
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    फेरि घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६३ पैसा कायम रहेको छ । मंगलवार डलर १ सय ३२ रुपैयाँ ६७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ४६ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ११ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.03 132.63
     
    EUR (European Euro)
    1 141.46 142.11
     
    GBP (UK Pound Sterling)
    1 158.36 159.08
     
    CHF (Swiss Franc)
    1 142.53 143.18
     
    AUD (Australian Dollar)
    1 91.52 91.93
     
    CAD (Canadian Dollar)
    1 98.37 98.82
     
    SGD (Singapore Dollar)
    1 99.57 100.02
     
    JPY (Japanese Yen)
    10 10.00 10.05
     
    CNY (Chinese Yuan)
    1 19.46 19.55
     
    SAR (Saudi Arabian Riyal)
    1 35.19 35.35
     
    QAR (Qatari Riyal)
    1 36.13 36.30
     
    THB (Thai Baht)
    1 3.93 3.94
     
    AED (UAE Dirham)
    1 35.95 36.11
     
    MYR (Malaysian Ringgit)
    1 30.68 30.82
     
    KRW (South Korean Won)
    100 10.47 10.52
     
    SEK (Swedish Kroner)
    1 12.43 12.49
     
    DKK (Danish Kroner)
    1 19.01 19.10
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.90
     
    KWD (Kuwaity Dinar)
    1 431.74 433.70
     
    BHD (Bahrain Dinar)
    1 350.20 351.79


    images
    images

    Logo