images
images

काठमाडौंको रातोपुल नजिकै पुरुषको शव फेला


  • 317
    SHARES
  • २०७९ माघ २४ गते मंगलबार

    काठमाडौंको रातोपुल नजिकै पुरुषको शव फेला

    काठमाडौं । राजधानीको रातोपुलमा पुरुषको शव फेला परेको छ । करिब ५५ वर्षका पुरुषको शव सडक मंगलबार बिहान छेवैमा फेला परेको हो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo