काठमाडौं । एनएलजी इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सोमवार सूचना जारी गर्दै हेड अफिस, रिजनल अफिस र विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकलेले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
