images
images

ब्राजिलले कोपा अमेरिकामा यी खेलाडीलाई मैदानमा उत्तार्ने


  • 517
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    ब्राजिलले कोपा अमेरिकामा यी खेलाडीलाई मैदानमा उत्तार्ने

    काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने आफ्नो २४ सदस्यीय टिमको घोषणा गरेको छ ।

    अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । 

    प्रतियोगिता जुन १३ देखि जुलाई १० तारिखसम्म हुने तालिका रहेको छ । 

    उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ । 

    ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । 

    ब्राजिल साबिक विजेता टिम पनि हो ।

    brazil team.jpg


    images
    images

    Logo