images
images

अरुण काबेरी पावरको १० प्रतिशत लाभांश घोषणा


  • 679
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    अरुण काबेरी पावरको १० प्रतिशत लाभांश घोषणा

    काठमाडौं । अरुण काबेरी पावर कम्पनीले १० प्रतिशत लाभांश घोषणा गरेको छ । २०७९ असोज २ गते बेलुकी ३ बजे बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट  १०  प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।

    उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृती आगामी बस्ने कम्पनीको १२औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।


    images
    images

    Logo