images
images

नेपाल लाईफ इस्योरेन्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्ने सक्ने


  • 391
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    नेपाल लाईफ इस्योरेन्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्ने सक्ने

    काठमाडौं । नेपाल लाईफ इस्योरेन्सको संस्थापक शेयर विक्रीमा रहेको छ । इस्योरेन्सले कम्पनीमा रहेको ५ लाख ९६ हजार ९ सय २१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    सो शेयरको न्युनतम मूल्य ७सय  रुपैयाँ तोकिएको छ भने उक्त शेयर न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    त्यसको विवरण खुलाई असार २७ गते भित्र बोलपत्र पेश गर्न बोलपत्र पेश गर्न सकिनेछ । 
     

     


    images
    images

    Logo