images
images

३ कम्पनी संस्थागत लगानीकर्तामा थपिए, कुल संख्या १०९ पुग्यो


  • 393
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    ३ कम्पनी संस्थागत लगानीकर्तामा थपिए, कुल संख्या १०९ पुग्यो

    काठमाडौं ।  धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले ३ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । 

    बोर्डले असार १७ गते शुक्रबार   प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबी सरल बचत फन्ड रहेका छन् ।

    संस्थागत लगानीकर्ताको स्वीकृति पाएका कम्पनीहरुले बुक बिल्डिङ विधिबाट जारी हुने सेयरको प्राथमिक निष्काशनका लागि मूल्य निर्धारण प्रक्रियामा भाग लिन तथा सेयर कारोबार गर्न पाउनेछन्। योसगैँ संस्थागत लगानीकर्ताको संख्या १०९ पुगेको छ । 

     

     

     


    images
    images

    Logo