images
images

१२६ रुपैयाँ ७८ पैसा पुग्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 436
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    १२६ रुपैयाँ ७८ पैसा पुग्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर उच्च मूल्यमा पुगेर स्थिर भएको छ  । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५२ पैसा रहेको छ  ।

    binimaya 1.JPG


    images
    images

    Logo