images
images

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 544
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले पूर्णमान शाक्यको नाममा रहेको कुल ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिइसक्नु पर्नेछ । तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 


    images
    images

    Logo