images
images

थप सुचीकृत कम्पनीको कारोबार गर्न नागरिक स्टक डिलरलाई नेप्सेको स्वीकृति


  • 290
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    थप सुचीकृत कम्पनीको कारोबार गर्न नागरिक स्टक डिलरलाई नेप्सेको स्वीकृति

    काठमाडौं । नागरिक स्टक डिलरलाई थप सुचीकृत कम्पनीको कारोबार गर्नका लागि नेप्सेले स्वीकृति दिएको छ । 

    नेप्सेका अनुसार कम्पनीको प्राप्त पत्रमार्फत थप सूचिकृत कम्पनीहरुको कारोबार गर्न स्वीकृति माग भएकोमा धितोपत्र व्यापारी ९स्टक डिलर० कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद–२ बुँदा ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति दिएको हो ।

    बोर्डको अनुमतिसँगै कम्पनीले थप सूचिकृत कम्पनीको पनि सेयर कारोबार गर्न सक्ने भएका छन् ।


    images
    images

    Logo