images
images

सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा


  • 409
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सुर्योदय वोमी लघुवित्तको संस्थापक शेय। विक्रीमा रहेको छ । सो लघुवित्तका ७ संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको कुल ७१ हजार ८ सय ९३ कित्ता संस्थापक शेयर विक्री गर्न लागेका हुन् । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने कम्पनीले जनाएको छ ।

    उक्त लघुवित्तको संस्थापक शेयर विक्री गर्न चाहाने संस्थापकहरुमा बेशव दुवाडी छन् उनले आफ्नो नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेका हुन् । त्यस्तै, सुकदेब पौडेलले १ हजार ३ सय ४२ कित्ता विक्री गर्न लागेका छन् । 

    त्यसैगरि, श्वामीनाथ प्रसाद तेलीले १७ हजार २ सय कित्ता, शिव प्रसाद पासीले २ हजार ६ सय ८४ कित्ता ,मोनह प्रसाद तेली १३ हजार ७ सय ६१ कित्ता, पम नारायण शर्माले ३ हजार र तिलक राज पाण्डयेले ८ हजार ९ सय ६ कित्ता शेयर विक्री गर्न लागेका हुन् । 


    images
    images

    Logo