images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 401
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यस्तो छ  । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २५ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ६६ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६५ पैसा रहेको छ  ।

    binimaya 1.JPG


    images
    images

    Logo