images
images

बजारमा गएको २६ अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्कियो, ९०६ अर्बको नोट चलनचल्तीमा


  • 1.5K
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    बजारमा गएको २६ अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्कियो, ९०६ अर्बको नोट चलनचल्तीमा

    काठमाडौं । जेठ महिनामा बजारमा रहेको २६ अर्ब रुपैयाँ बराबरको नोट राष्ट्र बैंकमा फकिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न समयमा बजारमा गएको नोट यस महिना बैंकमा फर्किएको हो । 

    राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्ममा बजारमा ६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको नोट बजारमा रहेको थियो । जेठ मसान्तमा आयदा सो रकम घटेर ६ खर्ब ९ अर्ब रुपैयाँ चलनचतिमा रहेको छ । यो रुकम बैंक, निजी क्षेत्र र आम मनिससँग रहेको रकम हो । 

    गत महिनामा चुनावी खर्चको लागि रकमको माग बढेको थियो र राष्ट्र बैंकबाट बजारमा गएको पैसा बढेको थियो । अहिले चुनाव सकिएसँगै बजारबाट पैसा धमाधम बैंकतिर फर्किरहेको छ । 


    images
    images

    Logo