images
images

नेपाल एसबिआई बैंकले ल्यायो डबल, ट्रिपल धमाकासहित धनबृद्धि योजना, यस्ता छन् फाइदा


  • 453
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    नेपाल एसबिआई बैंकले ल्यायो डबल, ट्रिपल धमाकासहित धनबृद्धि योजना, यस्ता छन् फाइदा

    काठमाडौं । नेपाल एसबिआई बैंकले ल्यायो डबल र ट्रिपल धमाकासहित धनबृद्धि योजना ल्याएको छ ।  बैंकले धनबृद्धि योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सन्चालनमा ल्याएको छ । 

    उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिने  र यो योजना नेपाल एसबीआई बैंकको कुनै पनि शाखाबाट लिन सकिने बैंकले जनाएको छ ।

    साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुनेछ ।


    images
    images

    Logo