images
images

सेञ्चुरी बैंकको १८ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने


  • 456
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    सेञ्चुरी बैंकको १८ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको १८ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल १८ लाख १२ हजार ८९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 


    बैंकले न्युनतम बिक्री मुल्य १ सय ४५ रुपैयाँमा उक्त शेयर संस्थाक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सो शेयरमा न्युनतम १ सय कित्ता अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरु तथा अन्य व्यक्तीहरुले असार १५ गते कार्यलय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । 


    images
    images

    Logo