images
images

१५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 320
    SHARES
  • २०७९ आषाढ ६ गते सोमबार

    १५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्रबैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र  जारी गर्ने भएको छ । बैंकले मंगलबार “विकास ऋणपत्र २०८४ छ नामक ऋणपत्र जारी गर्न लागेको हो । 

    सो ऋयापत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले असार ७ गते ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । सो ऋणपत्रको समायवधी ५ वर्षको रहने छ । उक्त ऋयापत्रको निष्काशन असार ८ गते हुने बैंकले जनाएको छ । 


    images
    images

    Logo