images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 448
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ २२ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ  ।

    binimaya.PNG


    images
    images

    Logo