images
images

डलरको मूल्य निरन्तर उकालो लाग्दै, यस्तो छ आजको विनिमयदर


  • 554
    SHARES
  • २०७९ आषाढ ३ गते शुक्रबार

    डलरको मूल्य निरन्तर उकालो लाग्दै, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ २२ पैसा कायम भएको छ । यो हालसम्मबै उच्च मूल्य हो । यस अघि बिहिवार डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । बिहिवार डलरको मूल्य १ सय २५ रुपैयाँ २१ पैसा पुगेको थियो ।

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ५६ १५ पैसा रहेको छ  ।

    binimaya.JPG


    images
    images

    Logo